नियम १७३
सशस्त्र प्रहरी, सुरक्षा प्रहरी, प्रहरी चेकपोष्टको प्रहरी कर्मचारीलाई दिइने सामान तथा पोसाक
: सशस्त्र प्रहरी, सुरक्षा प्रहरी र प्रहरी चेकपोष्टका प्रहरी कर्मचारीहरूलाई अनुसूची–२१ बमोजिमका सामान तथा पोसाक दिइनेछ ।